दफा १३
बिक्रीको अभिलेख राख्नु पर्ने
(१) अनुमतिपत्र प्राप्त व्यक्तिले तेजाब वा अन्य घातक रासायनिक पदार्थको बिक्री गर्दा दफा ११ को उपदफा (३) बमोजिम लिखित रुपमा माग गरेको आधारमा बिक्री गरी खरिदकर्ताको नाम; थर, ठेगाना, व्यक्तिको हकमा बाबु र आमाको नाम, सम्पर्क टेलिफोन नम्बर, खरिद गरेको _मिति, त्यस्तो पदार्थको नाम तथा परिमाण र प्रयोजन खुलाई तोकिए बमोजिमको ढाँचामा बिक्रीको अभिलेख राख्नु पर्नेछ।
(२) यस दफा बमोजिमको बिक्रीको अभिलेख बिक्री भएको मितिले एक वर्षसम्म राख्नु पर्नेछ।
(३) यस दफा बमौजिमको अभिलेख र राख्नु पर्ने विवरण राखेको नपाइएमा सम्बन्धित प्रमुख जिल्लाँ अधिकारीले. देश हजार-रुपैयाँसम्म जरिबाना गर्नेछ।